आगामी तीन दिनको मौसम पूर्वानुमान
काठमाडौँ, १६, कात्तिक । मौसम पूर्वानुमान विभागले जनाएअनुसार हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, गण्डकी रर सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागमा एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहकेो छ । त्यस्तै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहको छ ।
यस्तै राति देशका पहाडी भू–भागमा आंशिक बदली रहने छ भने बाँकी भू–भागमा सामान्यतया सफा रहने छ भने केही हिमाली भेगका एक दुई स्थानहरुमा हिमपातको सम्भावना रहको विभागले जनाएको छ ।
यस्तै राति देशका पहाडी भू–भागमा आंशिक बदली रहने छ भने बाँकी भू–भागमा सामान्यतया सफा रहने छ भने केही हिमाली भेगका एक दुई स्थानहरुमा हिमपातको सम्भावना रहको विभागले जनाएको छ ।









