image
image

भाइटीकाको साइत सार्वजनिक, कति बजे छ शुभ साइत ?

काठमाडौँ १५ कात्तिक ।  यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिको बैठकले २० कात्तिक बिहान ११:०२ बजेका लागि भाइटीकाको साइत रहेको जानकारी गराएका हुन्  ।

बुधबारबाट यमपञ्चक सुरु हुँदैछ । तर, भाइटीकाको साइतमात्र सार्वजनिक गरिएको हो ।

कात्तिक १६ गते मंगलबार–यमदीपदान, धनत्रयोदशी (धन्तेरस), धन्वन्तरी जयन्ती
कात्तिक १७ गते बुधबार–काग तिहार, कुकुर तिहार नरकचर्तुर्दशी
कात्तिक १८ गते बिहीबार–लक्ष्मीपुजा, दीपमालिका, सुखरात्रि
कात्तिक १९ गते शुक्रबार–गोवर्धन पुजा, गोवलीपुजा, हलि तिहार
कात्तिक २० गते, शनिबार – यमद्वितीया भाइटीका,(किजापूजा) बिहान ११ः२ बजे। 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
100%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।