image
image

डिभी चिट्ठा खुलेपछि पासपोर्ट बनाउनेको भीड, रातिदेखि लाइन बस्छन् सेवा ग्राही

काठमाडौँ १४ कात्तिक । देशका विभिन्न जिल्लामा दशैँ पछि पासपोर्ट बनाउन आवेदन दिनेहरुको संख्या बढेको छ । पछिल्लो समय डिभी चिट्ठा भर्नका लागि पासपोर्ट अनिवार्य भएकाले पनि पासपोर्ट बनाउन आवेदन दिनेहरुको संख्या बढेको हो ।

यसरि अनिवार्य भएपछि नागरिकताको प्रतिलिपि बनाउने मध्ये धेरैले पासपोर्ट बनाउन आवेदन दिने गरेको पनि पाईएको छ । यता राजधानी काठमाडौँमा पनि पासपोर्ट बनाउन आवेदन दिनेहरुको धुइचो बढेको छ । छिटो पालो पाइने आशाले चार बजे बिहानैदेखि लाइनमा बसेको सेवा ग्राहीले बताएका छन् ।    
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।