आज ह्वातै घट्यो संक्रमित संख्या
काठमाडौँ १३ कात्तिक । आज नेपालमा कोरोना भाइरसका ३ सय ७२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख १२ हजार १ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, आज ९ सय ११ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ९१ हजार २ सय ६९ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा ७ हजार ९ सय ११ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।
साथै कोरोना संक्रमणबाट आज थप ११ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ३ सय ९९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।