image
image

१ लाख १८ हजार तलब सहित कतारमा वैदेशिक रोजगारीको अवसर

काठमाडौँ १२ कात्तिक ।कतारको एक प्रतिष्ठित कम्पनीले  विभिन्न पदमा नेपाली कामदारको माग गरेको छ । कम्पनीले  विभिन्न पदमा गरि २८  जना कामदारको माग गरेको छ । 


न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले खान बस्न सहित तलब १ लाख १८ हजारसम्म पाउनेछन् ।।  इच्छुक कामदारले रेड कोरल  प्रालिको कार्यालय बुद्धनगर काठमाडौँमा कात्तिक २०गते अन्तरवार्ता दिनु पर्ने छ । 

थप जानकारीको लागि तल हेर्न सक्नु हुनेछ :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।