image
image

राजधानी कै मिठाई पसलमा भेटियो अखाद्य वस्तु

काठमाडौँ १३ कात्तिक । काठमाडौँ महानगरको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले अनुसन्धानका क्रममा राजधानी काठमाडौँ कै केहि मिठाई पसलमा अखाद्य बस्तु फेला परेको छ ।समितिले सुन्धारास्थित गुलाब मिठाई पसल, लाजिम्पाटको तृष्णा मिठाई पसल र निखिलेश्वरम मिठाई पसलममा अखाद्य वस्तु भेटेको हो ।

उक्त अनुसन्धानका क्रममा गुलाब मिठाई पसलले भान्छामा म्याद सकिएका रङ, अन्य कम्पनीले उत्पादन गरेका खाद्यवस्तुमा आफ्नो लेबल र आफूले उत्पादन गरेका खाद्यवस्तुमा भारतीय कम्पनीको लेबल राखेको, उत्पादन मिति उल्लेख नभएका पेय बिक्री गरेको पाइएपछि दुई लाख रुपियाँ जरिवाना गर्रैइएको छ । 

त्यस्तै लाजिम्पाटको तृष्णा मिठाई पसल र निखिलेश्वरम मिठाई पसलमा गरेको अनुगमनका क्रममा हाइड्रोका बटरटा भेटरटाएको हो । जसको  उपभोगले तत्काल झाडाबान्ता देखि  दीर्घकालमा आन्द्राको क्यान्सर सम्म हुन सक्छ ।      
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।