कतारमा रोजगारको अवसर
काठमाडौँ १२ कात्तिक । कतारमा नेपाली कामदारको माग गरिएको छ ।कतारको एक कम्पनीले ३१ नेपाली पुरुष कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कल्याणकारी शुल्क र अभिमुखीकरण शुल्क बाहेक स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।
थप जानकारीको लागि तल हेर्नसक्नु हुनेछ :