आजको मौसम कस्तो रहने छ ?
काठमाडौँ, १२, कात्तिक । आज शुक्रबार मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार देशको पहाडी भू–भागमा आँशिक बदली रही बाँकी भु–भागमा र्मासम सामान्यतया सफा रहने छ ।
पहाडी भु–भागका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यस्तै आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।