image
image

थप  ६७२ जनामा कोरोना संक्रमण  

काठमाडौँ  १० कात्तिक । आज नेपालमा कोरोना भाइरसका ६ सय ७२ जना संक्रमित थपिएका छन् ।आज ४ सय ९० जना संक्रमणमुक्त भएका छन् ।  मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा पिसीआर विधिबाट ५ सय २८ र एन्टिजेन विधिबाट ९० जनामा संक्रमण पुष्टि भएको हो ।


त्यस्तै  कोरोना संक्रमणबाट आज थप जनाको मृत्यु भएको छ । आज नेपालमा कोरोना भाइरसका ६ सय ७२ जना संक्रमित थपिएका छन् । आज ४ सय ९० जना संक्रमणमुक्त भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।