image
image

प्रि ओपनमा २.३२ अंक बढ्यो नेप्से



काठमाडौँ, १०, कात्तिक । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से  बुधबार प्रि ओपन सेसनमा २.३२ अंक बढेको छ।

मंगलबार ७८.८२ अंक बढेर २७५१.०७ विन्दुमा पुगेको नेप्से आज सो सेसनमा २.३२ अंक बढेर २७५३.४० विन्दुमा पुगेको छ।

बुधबार प्रि ओपन सेसनमा २६ कम्पनीको ३५ लाख ९५ हजार ३६१ रुपैयाँ ३० पैसा बराबरको सेयर खरिदबिक्री भएको छ।

कारोबारमा आएकामध्ये १४ कम्पनीको सेयरमूल्य बढेको छ भने ४ कम्पनीको शेयरमूल्य घटेको छ। सो सेसनमा खरिदविक्री भएका  ८ कम्पनीको सेयर स्थिर रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।