image
image

लाभांश वितरणबारे धितोपत्र बोर्डको नयाँ निर्देशन

काठमाडौँ  ९ कात्तिक ।नेपाल धितोपत्र बोर्डले सुचीकृत संगठित संस्थाहरुलाई शेयरधनीको बैंक खातामा नगद लाभांश भुक्तानी गर्दा सबै विवरण स्पष्ट हुने गरी पठाउने व्यवस्था गर्न निर्देशन दिएको छ। बोर्डले सोमबार एक सुचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

बोर्डले जारी गरेको निर्देशनानुसार अब कम्पनीले आफैँ वा आफ्ना् शेयर रजिष्ट्रारमार्फत शेयरधनीका बैंक खातामा नगद लाभांश भुक्तानी गर्दा स्पष्ट रुपमा कम्पनीको नाम, आव, रकम आदि खुल्ने गरी पठाउनु पर्नेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।