image
image
फेरि आईपीओ निष्कासन हुँदै 

फेरि आईपीओ निष्कासन हुँदै 

काठमाडौँ ९ कात्तिक । शेयरबजारमा फेरि अर्को हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ । ईङवा हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्ने भएको हो ।

कम्पनीले आईपीओ निष्कासनको लागि बिक्री प्रबन्धक चयन गरेको छ । कम्पनीले निष्कासन गर्ने आईपीओको बिक्री प्रबन्धमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरेको हो ।

कम्पनीले प्रति शेयर अंकित मूल्य एक सय रुपैयाँ दरको १९ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्ने बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।