image
image

बैंक अफ काठमाण्डुद्धारा १४ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौँ, ९, कात्तिक । बैंक अफ काठमाण्डुले आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट १४ प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको छ। बैंकको हिजो बसेको संचालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले चुक्तापुँजीको १० प्रतिशत बोनश शेयर र ४ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैकले स्वीकृती दिएपछि र बैंकको सभाबाट पारित गरेपछि मात्र शेयरधनीहरुले प्राप्त गर्न सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।