उकालो लाग्यो सुनको मुल्य, कति पुग्यो तोलको ?
काठमाडौँ, ९, कात्तिक । आज मंगलबार नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार सुनको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य २०० रुपैयाँले बढेको छ । हिजो ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै आज तेजाबी सुनको मूल्य पनि २०० सय रुपैयाँले बढेको छ । हिजो ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आज २०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।