सुकेटारमा नेपाल वायु सेवा निगमको तीन उडान कटौती
काठमाडौँ, ९, कात्तिक । नेपाल वायु सेवा निगमले काडमाडौँ–ताप्लेजुङको उडान कटौती गेको छ । जिल्लाको सुकेटार विमानस्थलमा प्रत्येक साताको चार दिन नियमित हुने गरेको उडान निगमले कटौती गरेको हो । निगमले तीन उडान कटौती गरेको नेपाल वायुसेवा निगम सुकेटार स्टेशन इञ्चार्ज लोकन्द्र लिम्बुले बताउने भयो । अब साताको एक दिन बुधवार मात्र उडान हुने निगमको केन्द्रीय कार्यालयबाट निर्देशन आएको उहाँको भनाई छ ।
निगमले उडान कटौती गरेसँगै आइतबा र सोमबारको उडान नभएपछि टिकट काटेका करिब ७० जना यात्रु अलपत्र परेको ताप्लेजुङ वायुसोवा निगम कार्यालयले जनाएको छ । जिल्लस्थित स्टेशन इञ्चार्ज लिम्बूको भनाई अनुसार पहिलाको उडान तालिका अनुसार यात्रुलाई टिकट विक्री गरियो , केद्रले उडान कटौती गरेसँगै जहाज नआएपछि यात्रु अलपत्र परेका छन् । कतिपय जरुरी यात्रा गर्नुपर्ने यात्रुले टिकट फिर्ता गरेका छने भने केहीले आउँदो उडान पर्खने भएको पनि उहाँले बताउनु भयो ।