युएईमा भारी संख्यामा नेपाली कामदारको माग, मासिक तलव रु ६५,०८० हुने
काठमाडौँ ८ कात्तिक । युएईमा भारी संख्यामा नेपाली कामदारको माग गरिएको छ । युएईको कम्पनीले सेक्युरिटी पदमा ७० जना नेपाली कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले खान बस्न सहित तलब ६५ हजार सम्म पाउनेछन् ।। इच्छुक कामदारले सन लाईट ह्युमन रिसोर्स प्रालिको कार्यालय सामाखुशी काठमाडौ मा कात्तिक १४ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ । अभिमुखीकरण शुल्क र कल्याणकारी कोष सम्बन्धि शुल्क चाही कामदार आफैले तिर्नु पर्नेछ ।
थप जानकारीको लागि तल हेर्न सक्नु हुनेछ :