कतारमा वैदेशिक रोजगारको अवसर, तलब ५५ हजार सम्म हुने
काठमाडौँ ८ कात्तिक । कतारको एक प्रतिष्ठित होटलले विभिन्न पदमा नेपाली कामदारको माग गरेको छ । होटलले विभिन्न पदमा गरि २० जना कामदारको माग गरेको छ ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले खान बस्न सहित तलब ३२ हजार माथिदेखि ५५ हजार माथि सम्म पाउनेछन् ।। इच्छुक कामदारले रोयल इन्टरनेस्नल प्रालिको कार्यालय सामाखुशी काठमाडौंमा कात्तिक १४ गते अन्तरवार्ता दिनु पर्ने छ ।
वृस्तृत जानकारीका लागि तल हेर्न सक्नु हुनेछ