image
image

ऋणपत्र निष्कासन गर्दै कृषि विकास बैंक

काठमाडौँ ८ कात्तिक ।  कृषि विकास बैंकले ‘कृषि ऋणपत्र’ निष्काशन गर्ने भएको छ । बैंकले ८ वर्ष अवधिको ६ अर्ब र ९ वर्ष अवधिको ३ अर्ब ४२ करोड ६९ लाख ७५ हजार रुपैयाँ बराबरको उक्त ऋणपत्र निष्काशन गर्नलागेको हो ।

बैंकले ऋणपत्र निष्कासनको लागि  एनआइबिएल एस क्यापिटललाई डिबेञ्चर रजिष्ट्रार नियुक्त गरेको छ । त्यस्तै कृषि क्षेत्रमा लगानी गरी कृषि क्षेत्रमा दीर्घकालिन साधनको उपलब्धता सहज बनाउ ऋणपत्र जारी गरिएको बताएका छन् ।   
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।