image
image

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम साढे ९२ करोड माथि

काठमाडौँ, ८, कात्तिक । साताको दोस्रो कारोबारको दिन (सोमबार) नेपाल स्टक एक्सेन्च (नेप्से) मा कारोबारको पहिलो घण्टामा दोहोरो अंकले बढेको छ ।

कारोबार खुलेको एक घण्टामा परिसुचक ३४.८९ अंकले उकालो लागेर २६१९.५० को बिन्दुमा पुगेको छ । १२ बजे सम्म शेयर बजार १.३५ प्रतिशतले बढेको हो । 


सो अवधीसम्म कारोबारमा आएका २०० कम्पनीको १७ लाख ७१ हजार २८२ कित्ता शेयर १२ हजार ५६६ पटकको कारोबारमा ९२ करोड ६० लाख बराबरको शेयर कारोबार भएको छ । 

कारोबारमा आएका कम्पनीमध्ये १६१ कम्पनीको शेयरमुल्य बढेको छ भने १५ कम्पनीको शेयरमुल्य घटेको छ  । ६ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।