बढ्यो सुनको मुल्य, प्रतितोला कति पुग्यो ?
काठमाडौँ, ८, कात्तिक । आज सोमबार नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज छापावाल सुनको मूल्य ३०० रुपैयाँले बढेको छ । हिजो ९२ हजार १०० मा कारोबार भएको सुनको मूल्य आज ३०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार ४०० रुपैयाँले कारोबार भइरहेको छ ।
यस्तै तेजावी सुनको मूल्य पनि ३०० रुपैयाँले नै बढेको छ । हिजो ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । आज ३०० सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदीको मूल्य पनि ५ रुपैयाँ बढेको छ । हिजो प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बढेर प्रतितोला १२ सय ६५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।