यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, ८, कात्तिक । आज सोमबार नेपाल राष्ट्र बैंकले जनाए अनुसार नेपाली बजारमा अमेरिकी डलर एकको खरिद दर ११९.५३ रुपैयाँ र विक्री दर १२०.१३ रुपैयाँ रहेको छ भने युरोपियन युरो एकको खरिद दर १३९.२४ रुपैयाँ विक्री दर १३९.९४ रुपैयाँ रहेको छ । युके पाउन्ड स्ट्रलिङ एकको खरिद १६४.४८ रुपैयाँ र विक्री दर १६५.३० रुपैयाँ रहेको छ ।
यस्तै स्वीच फ्राङ्क एकको दर १३०.४८ रुपैयाँ विक्री दर १३१.१५ रुपैयाँ रहेको छ भने अस्ट्रेलियन डलर एकको खरिद दर ८९.२३ रुपैयाँ र विक्री दर ८९.६८ रुपैयाँ रहेको छ । यस्तै आज क्यानडीयन डलर एकको खरिद दर ९६.७० रुपैयाँ र विक्री दर ९७.१८ रुपैयाँ रहेको छ ।
आज सिंगापुरे डलर एकको खरिद दर ८८.६८ रुपैयाँ र विक्री दर ८९.१२ रुपैयाँ रहेको छ भने जापनिज यन १० को खरिद दर १०.५३ रुपैयाँ र विक्री दर १०.५९ रुपैयाँ रहेको छ । यस्तै आज चिनियाँ युवान एकको खरिद दर १८.७२ रुपैयाँ र विक्री दर १८.८१ रुपैयाँ रहेको छ ।
यस्तै साउँदी अरवीयन रियल एकको खरिद दर ३१.८७ रुपैयाँ र विक्री दर ३२.०३ रुपैयाँ रहेको छ भने कतारी रियल एकको खरिद दर ३२.८३ रुपैयाँ र विक्री दर ३२.९९ रुपैयाँ रहेको छ । यस्तै युएई दिराम एकको खरिद दर ३२.५४ रुपैयाँ र विक्री दर ३२.७० रुपैयाँ रहेको छ ।
यस्तै आज मलेसियन रिंगिट एकको खरिद दर २८.८० रुपैयाँ र विक्री दर २८.९५ रुपैयाँ रहेको छ भने कुवेती दिनार एकको खरिद दर ३९६.४९ रुपैयाँ र विक्री दर ३९८.४८ रुपैयाँ रहेको छ । यस्तै बहराइन दिनार एकको खरिद दर ३१७.०६ रुपैयाँ र विक्री दर ३१८.६५ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।