image
image

 चाँगुनारायण नगरक्षेत्रमा बङ्गुर फार्म सञ्चालन गर्न निषेध 

काठमाडौँ, ७, कात्तिक । चाँगुनारायण नगरपालिकाको नगरक्षेत्र भित्र फार्म सञ्चालन गरी बङ्गुर पालन गर्न नपाइने निर्णय गरेको थियो । बङ्गुर पालन बाट नगरक्षेत्रभिब फोहोर र प्रदुषण बढाएको , प्राकृतिक सौन्र्दयतामा असर साथै नगरबासीको स्वास्थ्यमा प्रतिकुल असर एवं समस्या पर्न गएको हुनाले फार्म सञ्चालनमा रोक लगाउन लागेको हो । 

नगरपालिकाले हालै सूचना जारी गरेर यो सुचना जारी भएको ३० दिन भित्र दर्ता भएको वा दर्ता नभएको सबै बङ्गुर फार्म हटाउन निर्देशन दिएको छ । आगामी ३० दिन भित्र पनि बङ्गुर सञ्चालन फार्म नहटाइएको पाइएमा कानुन बमोजीम आवश्यक कारबाही हुने र यस कार्यबाट हुन सक्ने क्षति सम्बन्धित व्यवसायीले नै व्यहोनुपर्ने समेत नीला कुमारी घिमिरेले सुचनामा जारी गरेका छन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।