बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?
काठमाडौँ, ७, कात्तिक । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज आइतबार नेपाली बजारमा सुनको मूल्य ४ सय रुपैयाँले बढेको छ । तोलामा ४०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै तेजाबी सुनको मूल्य पनि ४ सय रुपैयाँले नै बढेको छ । तेजाबी सुनको मूल्य पनि तोलामा ४०० रुपैयाँले बढेर आज प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । ।
चाँदीको मूल्य :
चाँदीको मूल्य आज १० रुपैयाँले बढेको छ । चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला १२ सय ६० रुपैयाँमा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।