आज कुन देशको मुद्रा कतिमा साट्न पाइन्छ ?
काठमाडौँ, ७, कात्तिक । नेपाल राष्ट्र बैंकले जनाए अनुसार आज आइतबार नेपाली बजारमा अमेरिकी डलर एकको खरिद दर ११९ रुपैयाँ ५३ पैसा र विक्री दर १२० रुपैयाँ १३ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिद दर १३९ रुपैयाँ १३ पैसा र विक्री दर १३९ रुपैयाँ ८३ पैसा रहेको छ । यस्तै युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १६४ रुपैयाँ ९४ पैसा र विक्री दर १६५ रुपैयाँ ७७ पैसा रहेको छ ।
आज स्वीच फ्रङ्क एकको खरिद दर १३० रुपैयाँ ३९ पैसा र विक्री दर १३१ रुपैयाँ ०५ पैसा रहेको छ भने अस्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ६७ पैसा र विक्री दर ९० रुपैयाँ १२ पैसा रहेको छ । यस्तै क्यानडीयन डलर एकको खरिद दर ९६ रुपैयाँ ९३ पैसा र विक्री दर ९७ रुपैयाँ ४२ पैसा रहेको छ ।
आज सिंगापुरे डलर एकको खरिद दर ८८ रुपैयाँ ७६ पैसा र विक्री दर ८९ रुपैयाँ २१ पैसा रहेको छ भने जापनिज यन १० को खरिद दर १० रुपैयाँ ५० पैसा र विक्री दर १० रुपैयाँ ५५ पैसा रहेको छ । यस्तै आज चिनियाँ युवान एकको खरिद दर १८ रुपैयाँ ७२ पैसा र विक्री दर १८ रुपैयाँ ८१ पैसा रहेको छ ।
साउँदी अरबीयन रियल एकको खरिद दर ३१ रुपैयाँ ८७ पैसा र विक्री दर ३२ रुपैयाँ ०३ पैसा रहेको छ भने कतारी रियल एकको खरिद दर ३२ रुपैयाँ ८३ पैसा र विक्री दर ३२ रुपैयाँ ९९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।