image
image

माछापुच्छ्रे र सानिमा बैंकको शेयरमूल्य समायोजन

काठमाडौँ, ७, कात्तिक । माछापुच्छ्रे बैंक लिमिटेड र सानिमा बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ ।

लाभांश वितरण र साधारण सभाका लागि आइतबार भएसँगै नेप्सेले २ बैंकको बोनस समायोजन गरी नेपाल स्टक एक्सचेञ्ज नेप्सेले समायोजित शेयरमूल्य निर्धारण गरेको हो ।

नेप्सेले माछापुच्छ्रे बैंकको १३.३० प्रतिशत बोनसपछि प्रतिकित्ता ३२२ रूपैयाँ ०७ पैसा तथा सानिमा बैंकको १७ प्रतिशत बोनसपछि प्रतिकित्ता ४१७ रूपैयाँ ७८ पैसा समायोजित मूल्य निर्धारण गरेको हो ।

बिहीबारको अन्तिम कारोबार मूल्यका आधारमा नेप्सेले मूल्य निर्धारण गरेको हो । बिहीबार माछापुच्छ्रे बैंकको प्रतिकित्ता ३६४ रुपैयाँ ९० पैसा र सानिमा बैंकको ४८८ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।