होटल लाइनमा रोजगारको अवसर
काठमाडौँ ६ कात्तिक |बहराइन र साउदीको प्रतिष्ठित होटेलले आकर्षक तलब सहित नेपाली कामदारको माग गरेको छ । कम्पनीले विभिन्न पदमा ७० जना नेपाली कामदारको माग गरेको हो ।
कामदारमा हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।कामदारले खान बस्न सहित तलब ४१ हजार माथिदेखि ६३ हजार माथि सम्म पाउनेछन् ।। इच्छुक कामदारले कात्तिक १२ गते अन्तरवार्ता दिनु पर्ने सूचनामा उल्लेख छ ।
थप जानकरिका लगि तलको सूचना हेर्न सक्नु हुनेछ :