वैदेशिक रोजगार विभागको जरूरी सूचना
काठमाडौँ ६ कात्तिक । वैदेशिक रोजगार विभागले ८ दिन श्रम स्वीकृति रोकिने बताएको छ । विभागले सुचना जारी गर्दै अरवी भाषा अनुवादक मंसिर १० गतेदेखि १७ गते सम्म घरायसी विदामा बस्ने भन्दै त्यस अवधिमा पुन श्रम स्वीकृतिको काम नहुने बताएको छ ।
कार्यालयले पुन श्रम स्वीकृतिको लागि अनलाइन फारम लिएका वैदेशिक रोजगारमा जाने कामदारहरुले ताहातल बाहेकका श्रम कायोलयमा सम्पर्क गरी पुन श्रम स्वीकृति लिन आग्रह गरेको छ ।
कार्यालयले पुन श्रम स्वीकृतिको लागि अनलाइन फारम लिएका वैदेशिक रोजगारमा जाने कामदारहरुले ताहातल बाहेकका श्रम कायोलयमा सम्पर्क गरी पुन श्रम स्वीकृति लिन आग्रह गरेको छ ।