image
image

बालबालिकालाई लगाईने खोप आउँदै

काठमाडौँ ६ कात्तिक । नेपालमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई लगाउन मिल्ने खोप आउने भएको छ । नेपाल सरकारले  अमेरिकाको फाइजर बायोएनटेक कम्पनीद्वारा उत्पादित कोभिड-१९ विरुद्धको फाइजर खोप नेपालका बालबालिकाका लागि ल्याउने भएको हो । 

सरकारले आउँदो सोमबार अमेरिकाबाट पहिलो खेपमा १ लाख डोज फाइजर खोप ल्याउने भएको छ ।फाइजर–बायोएनटेकले अमेरिकामा ११ वर्षमाथिका किशोरकिशोरीका लागि यसअघि नै यो खोप ल्याइसकेको छ । त्यस्तै खोप लगाई सकेपछि  परीक्षणबाट प्राप्त नतिजाका आधारमा कोभिड-१९ भ्याक्सिनले बालबालिकामा बलियो प्रतिरोध क्षमता विकास गरेको फाइजर(बायोएनटेक कम्पनीले दाबी गरेको छ ।   
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।