बम फट्किँदा घाँस काट्न गएका दुई जना घाइते
काठमाडौँ ६ कात्तिक । सुर्खेतमा बम पट्किँदा घाँस काट्न गएका दुई जना घाइते भएका छन्। घाइते हुनेहरूमा गुराँस गाउँपालिका-६ जहरे दैलेखका लीला नेपाली र उनका भाइ नरेश परियार छन्।
उनीहरूको स्थानीय देउती अस्पतालमा उपचार भइरहेको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता माधव श्रेष्ठले बताउनु भयो । दुवै जनाको अवस्था सामान्य छ।
वीरेन्द्रनगर-७ इत्रामा बस्दै आएका उनीहरू शनिबार बिहान घाँस लिन कट्कुवा सामुदायिक बनमा घाँस काट्न गएका थिए।