यो साता बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?
काठमाडौँ ६ कात्तिक । नेपाली बजारमा यो साता सुनको मूल्य ४ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य २५ रुपैयाले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जारी गरेको मूल्य सूची अनुसार कात्तिक १ गते ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापवाला सुनको मूल्य हिजो शुक्रबार ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै तेजाबी सुनको मूल्य पनि ४ सय रुपैयाँले नै बढेको छ । कात्तिक १ गते तेजाबी सुनको मूल्य तोलामा ९१ हजार २०० रुपैयाँ थियो । हिजो शुक्रबार सम्म मूल्य बढेर ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य :
यो साता नेपाली बजारमा चाँदीको मूल्य भने ओरालो लागेको छ । कात्तिक १ गते १२ सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य उतारचढाव भएपनि हिजो शुक्रबार १२ सय ५० रुपैयाँ कायम भएको थियो ।