विराटनगर विमानस्थल सञ्चालनमा, आज मात्रै यति धेरै उडान हुने
काठमाडौँ ६ कात्तिक । अविरल वर्षाले निम्त्याको बाढीले अवरुद्ध भएको विराटनगर विमानस्थल सञ्चालनमा आएको छ । वर्षकै कारण उक्त विमानस्थल तीन दिनदेखि अवरुद्ध थियो ।
त्यस्तै उक्त विमानस्थालमा आज दिनभरमा १८ वटा फ्लाइट सञ्चालन हुने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले बताउनु भयो । विमानस्थलका उपकरणहरुको परीक्षणपछि आजदेखि उडान सुरु भएको प्राधिकरणले जनाएको छ ।