दूरसञ्चार कम्पनीबाट बहिरियो सबै भन्दा धेरै विदेशी मुद्रा, कति ?
काठमाडौँ ६ कात्तिक । नेपालमा पछील्लो समय आयत बढेका कारण मूद्रा भित्रिने भन्दा बाहिरिने क्रम बढेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसर दूरसञ्चार उपकरण आयात र पूर्वाधार विकास विस्तारमा झन्डै १६ अर्ब रुपैयाँ बाहिरिएको छ ।
सोहि क्षेत्रम गतवर्ष कुल १५ अर्ब ७१ करोड ४६ लाख रुपैयाँ मात्र बाहिरिएको थियो । तर यी वर्ष यो रकम बढेर १६ अर्ब पुगेको छ । प्राधिकरणले विभिन्न दूरसञ्चार उपकरण, ब्यान्डविथ, प्राविधिक परामर्शलगायतका विविध शीर्षकमा यति धेरै रकम विदेशी मुद्रा भुक्तानीका लागि वाणिज्य बैंक तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत सिफारिस गरेको हो ।