image
image

आज विदेशी मुद्रा कतिमा साट्न पाइन्छ ?

काठमाडौँ, ६, कात्तिक । नोपल राष्ट्र बैंकले जनाए अनुसार आज शनिबार नेपाली बजारमा एक अमेरिकी डलर खरिद दर ११९.५३ रुपैयाँ र विक्री दर १२०.१३ रुपैयाँ रहेको छ भने युरोपियन युरो एकको खरिद दर १३९.१३ रुपैयाँ र विक्री द १३९.८३ रुपैयाँ रहेको छ । 

युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १६४.९४ रुपैयाँ र विक्री दर १६५.७७ रुपैयाँ रहेको छ भने स्वीच फ्राङ्क एकको खरिद दर १३०.३९ रुपैयाँ र विक्री दर १३१.०५ रुपैयाँ रहेको छ । यस्तै अस्ट्रलियन डलर एकको खरिद दर ८९.६७ रुपैयाँ र विक्री दर ९०.१२ रुपैयाँ रहेको छ । 

आज क्यानडीयन डलर एकको खरिद दर ९६.९३ रुपैयाँ र विक्री दर ९७.४२ रुपैयाँ रहेको छ भने सिंगापुरे डलर एकको खरिद दर ८८.७६ रुपैयाँ र विक्री दर ८९.२१ रुपैयाँ रहेको छ । यस्तै जापनिज यन १० को खरिद दर १०.५० रुपैयाँ र विक्री दर १०.५५ रुपैयाँ रहेको छ । 

चिनियाँ युवान एकको खरिद दर १८.७२ रुपैयाँ र विक्री दर १८.८१ रुपैयाँ रहेको छ भने साउँदी अरवीयन रियल एकको खरिद दर ३१.८७ रुपैयाँ र विक्री दर ३२.०३ रुपैयाँ रहेको छ । यस्तै कतारी रियल एकको खरिद दर ३२.८३ रुपैयाँ र विक्री दर ३२.९९ रुपैयाँ रहेको छ । 

त्यसैगरि आज युएई दीराम एकको खरिद दर ३२.५४ रुपैयाँ र विक्री दर ३२.७० रुपैयाँ रहेको छ भने कुवेती दीनार एकको खरिद दर ३९६.५० रुपैयाँ र विक्री दर ३९८.४९ रुपैयाँ रहेको छ । यस्तै बहराइन दीनार एकको खरिद दर ३१७.०५ रुपैयाँ र विक्री द ३१८.६४ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।