image
image

बाढी पहिरोबाट देशभरका २४३ सडक अवरुद्ध, ६ वटा अझै सञ्चालनमा आएनन् 

काठमाडौँ, ६, कात्तिक । २०७८ सालमा बाढी पहिरो तथा विभिन्न कारणबाट २४३ राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन् । जसमध्ये हाल ९९ राजमार्ग दुवैतर्फ सञ्चालनमा आइसकेका छन् । यस्तै १३८ राजमार्ग एकतर्फी सञ्चालनमा रहेको सडक विभागले जनाएको छ । 

यसैगरी अवरुद्ध भएका मध्य ६ वटा राजमार्ग अहिले पनि पुर्ण रुपमा अवरुद्ध छन् । डुम्रे–बेशीसहर–चामे, डुम्रे–बेशीसहर–चामे, डुम्रे–बेशीसहर–चाम , खोड्पे–चैनपुर(बझाङ), धनगढी–सहजपुर–वुडर–स्याउले, सतबाँझ–थाकतोली–दार्चुला–टिङ्कर, पुष्पलाल(मध्य पहाडी) राजमार्ग अझै अवरुद्ध रहेको विभागले जनाएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।