सुदूरपश्चिमका तीन जिल्लामा उडान संचालन हुने , कुन कुन जिल्लामा हुँदैछ ?
काठमाडौँ ५ कात्तिक । नेपाल वायु सेवा निगमले सुदूरपश्चिमका तीन वटा पहाडी जिल्लामा उडान सुरु गर्ने भएको छ । निगमले बझाङ, बाजुरा र डोटीमा निगमले कैलालीको धनगढीबाट नियमित रूपमा हवाई सेवा सञ्चालन गर्ने भएको हो ।
निगमले आउँदाे आइतबारदेखि धनगढी-काठमाडौँ पनि उडान गर्ने भएको छ । उडान सुचारु भएपछि बाढी पहिरोले राजमार्गसमेत प्रभावित हुँदा हुने सास्तीबाट मुक्ति मिल्ने विश्वास लिईएको छ ।
निगमले आउँदाे आइतबारदेखि धनगढी-काठमाडौँ पनि उडान गर्ने भएको छ । उडान सुचारु भएपछि बाढी पहिरोले राजमार्गसमेत प्रभावित हुँदा हुने सास्तीबाट मुक्ति मिल्ने विश्वास लिईएको छ ।









