भोलि शनिबार पनि आरटिजीएस प्रणाली चल्ने
काठमाडौँ ५ कात्तिक । भोलि शनिबार पनि आरटिजीएस प्रणाली चल्ने भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सूचना जारी गर्दै आरटीजीएस प्रणाली शनिबार पनि चालु हुने जनाएको छ ।
बैंकका अनुसार आरटिजीएस प्रणाली भोलि बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म खुला रहने छ । विकास ऋणपत्र २०७९ ‘ख’ को ब्याज भुक्तानी प्रयोजनका लागि आरटिजीएस प्रणाली चालु गरिएको हो ।