image
image
वर्षाका कारण डुबान हुँदा अर्बौको धानबाली  क्षति

वर्षाका कारण डुबान हुँदा अर्बौको धानबाली  क्षति

काठमाडौँ ५ कत्तिक । मनसुन सकिएपछि पनि भएको वर्षाका कारण आएको बाढीपहिरो तथा डुबानले देशभर ठुलो क्षति पुगेको छ । बाढीपहिरो तथा डुबानले धानबालीमा मात्रै देशभर ७ अर्ब २२ करोड रुपैयाँ बराबरको कक्षति भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत असोज ३१ गतेदेखि कार्तिक २ गतेसम्म परेको अविरल वर्षाका कारण कुल १ लाख ९८ हजार ५२१ हेक्टर क्षेत्रफलमा लागाइएको धानबालीमा क्षति पुगेको र सोबाट ७ अर्ब २२ करोड रुपैयाँ बराबरको नोक्सान भएको जनाइएको छ  ।

 वर्षाका कारण सुदूरपश्चिम बढी प्रभावित भएको थियो । त्यस्तै तराई क्षेत्रको पश्चिम भागको बर्दिया, कपिलवस्तु, बाँके, रुपन्देही, कैलाली र कञ्चनपुर र पूर्वी क्षेत्रको झापा, मोरङ्ग र सुनसरीमा लगाइएको धानबालीमा क्षति पु¥याएको छ ।   
     




 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।