राष्ट्र बैंकको परिपत्रपछि बैंक ब्याजदर संशोधन, कुन बैंकको कति ?
काठमाडौँ ५ कात्तिक । कत्तिक महिनाको लागि आफु खुशी ब्याजदर बढाए पछि नेपाल राष्ट्र बैंकले ब्याज सम्बन्धि परिपत्र जारी गरेको छ । उक्त परिपत्र जारी भएपछि बैंकहरुले धमाधम ब्याजदर संसोधन गर्न थालेका छन् ।
राष्ट्र बैंकले अघिल्लो महिनाको तुलनामा १० प्रतिशत मात्र ब्याजदर परिर्वतन गर्न पाउने गरी परिपत्र जारी गरेको छ । यता बैंकहरुले तरलता अभाव रहेको भन्दै ११.६७ प्रतिशतसम्मको ब्याजदर सार्वजनिक गरेकोमा परिपत्र पछि ब्याजदर ९.३६ प्रतिशतमा झारेका छन् ।