image
image

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

काठमाडौँ, ५, कात्तिक ।  लगातारको वर्षाका कारण पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध भएको छ।

करिडोरको हर्मिचौर अर्बेनी सडकखण्डको गरगरेमा पहिरो गएको छ। जसले गर्दा सडक अवरुद्ध भएको नेपाली सेनाको कालीगण्डकी करिडोर निर्माण कार्यदलले जनाएको छ।

आज पनि पहिरो खस्ने क्रम जारी रहेको छ। सेनाका अनुसार पहिरो खस्न रोकिएपछि पन्छाउने काम हुनेछ।

त्यस्तै, पहिरोले रिडी–रुद्रबेनी सडकखण्ड पनि अवरुद्ध भएको छ। रिडी रुद्रबेनी सडक खण्डको साँघुरेमा गएराति सडकमाथिबाट ठूलो पहिरो खसेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।