image
image

लाइसेन्सको आवेदन खुल्दै 

काठमाडौँ  ४ कात्तिक । लामो समयदेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को आवेदन अब खुल्ने भएको छ । कोेरोना महामारीको कारण रोकिएको चालक अनुमतिपत्र लाइसेन्सको आवेदन अर्को साता खुल्ने यातायात व्यवस्था विभागले जनाएको छ ।


करीब ५ लाख जनाले परीक्षामा सहभागी हुन आवेदन दिएका छन् । आवेदन खुलाउन प्राविधिक तयारीमा जुटेको विभागले जनाएको छ । विभागले दैनिक कार्यालयको कोटा निर्धारण गरेर आवेदन दिने र क्षमता अनुसारको कोटा तोकेर आवेदन खुलाउन तयारी गरिरहेको छ ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।