image
image

नेप्सेमा सामान्य अंकको गिरावट 

काठमाडौँ ४ कात्तिक । हिजो बढेको शेयर बजार परिसूचक नेप्से आज विहीबार फेरि घटेको छ ।   नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक १४.७०  अंकले घटेर २५५६.९५  विन्दुमा झरेकाे छ । नेप्से ०.५७  प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ०.६५  अंकले घटेर ४८३३९  विन्दुमा झरेको छ । 

कूल २२६ वटा कम्पनीकाे ६१ लाख ६  हजार ४ सय ५२ कित्ता सेयर खरिदबिक्री हुँदा २  अर्ब ६३ करोड ५३ लाख ९० हजार ४ सय ६०  रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।स्टकका अनुसार कारोबार भएका कूल १३ समूहमध्ये आज दुई समूह बाहेक सबै समूहको  सेयर घटेको छ ।
 
उत्पादन, व्यापार, जलविद्युत् र विकास बैङ्क समूहको शेयर उच्च अङ्कले घटेको छ । त्यस्तै जोशी हाइड्रो र गुडवील फाइनान्स शेयर सबैभन्दा धेरै पाँच प्रतिशतले घटेको छ ।

समग्र बजार घटे पनि मेरो माइक्रो फाइनान्स लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।