image

कात्तिक अन्तिमसम्म उद्योग नवीकरण गर्न सकिने  

कात्तिक अन्तिमसम्म उद्योग नवीकरण गर्न सकिने  

काठमाडौँ ४ कात्तिक । उद्योग विभागले वैशाख १५ गते जारी भएको निषेधाज्ञाको कारण नवीकरण हुन नसकेका उद्योगलाई नवीकरण म्याद थप गरेको छ । विभागले एक सूचना जारी गर्दै  कात्तिक १ देखि ३० गतेसम्ममा म्याद सकिएका स्वदेशी तथा विदेशी उद्योगले नवीकरण गर्न सक्ने बताएको छ ।

त्यस्तै विभागले औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ९ (क) बमोजिम उद्योगको सञ्चालन, व्यवसायिक उत्पादन वा कारोबार प्रारम्भ गर्ने म्याद थप्न समेत आवेदन गर्न सकिने बताएको छ ।    


 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।