image
image

बजार खुलेको सवा दुई घण्टामा १५ अंकले घट्यो नेप्से 

काठमाडौँ, ४, कात्तिक । बजार खुलेको सवा दुई घण्टामा शेयर बजार १५ अंकले घटेको छ । 

नेप्से घटेसँगै यो अवधिमा कारोबारमा आएका १८६ वटा कम्पनी मध्ये १४४ वटा कम्पनीको शेयर मुल्य घटेको छ । ३२ वटा कम्पनीको मुल्य बढेको छ भने १० वटा कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । 

सानिमा बैंकको सर्वाधिक १० करोड ७४ लाख बराबरको शेयर कारेबार भएको छ । 

१३ वटा समुहमध्ये अन्य कम्पनी बाहेक सबै कम्पनीको शेयर मुल्य घटेको हो । 
Capture.JPG
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।