माओवादी पार्टीको नाटक अलि लामै भयो; पूर्व अर्थसचिव रामेश्वर खनाल
काठमाडौँ ३ कात्तिक । नेपाल सरकारका पूर्व अर्थसचिव रामेश्वर खनालले ट्वीटरमा माओवादी पाटिको नाटक अलि लामै भयो, कति वर्षमा सकिएला ? भन्दै टिप्पणी गरेका छन् ।
उनले लेखेका छन्, ‘यो माओवादी पार्टी कति वर्षमा सकिएला ? कसैको अनुमान ? नाटक अलि लामै भयो त ।’ खनालले नेपाली काँग्रेसले माओवादीसँग हात मिलाउनु ऐतिहासिक गल्ती भएको पनि जिकिर गरेका छन् ।
साथै उनले 'राजा फर्कन त गाह्रो छ। चाहना राख्नु अलग कुरा हो। प्रति व्यक्ति आम्दानी एक भित्ता मात्र बढे पनि माओवादी सखाप हुन्थे। माओवादी सखाप नपारे नेपालीको जीवन सुखी हुने देख्दिन म त। डर के हो भने आफू सकिने अनुमानले विकासका सारा काम रोक्ने माओवादी षडयन्त्र हुन सक्छ !' लेखेका छन् ।