image
image

 मुस्कान खातुनलाई ‘इन्टरनेशनल वुमेन अफ करेज’ पुरस्कार प्रदान

काठमाडौँ ३ कात्तिक । अमेरिकी राजदूत बेरीले  मुस्कान खातुनलाई ‘इन्टरनेशनल वुमेन अफ करेज’ पुरस्कार प्रदान गरेका छन् । आज फर्स्ट लेडी आरजु राणा देउवासहित विशिष्ट व्यक्तित्वको उपस्थितिमा मुस्कान खातुनलाई उक्त पुरस्कार प्रदान गरिएको हो।

पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल, नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसाल लगायतको उपस्थितिमा गरिएको उक्त कार्यक्रममा मुस्कान खातुन र राजदूत बेरीले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश संसद्बाट पारित गर्न नेताहरुलाई आग्रह गरेका थिए।
   
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
100%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।