image
image

काठमाडौँ–विराटनगर हवाई उडान अवरुद्ध, वैकल्पिक उडान शुरु 

काठमाडौँ ३ कात्तिक। केहि दिन देखिको लगातार वर्षाका कारण विराटनगर विमानस्थल डुबानमा परेको छ । विमानस्थल जलमग्न भएपछि सम्पूर्ण उडान प्रभावित भएको हो  । काठमाडौँ–विराटनगर हवाई उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।   

 लगातारको वर्षापछि आएको बाढीका कारण विराटनगर विमानस्थल डुबानमा परेको छ । विमानस्थल जलमग्न भएपछि सम्पूर्ण उडान प्रभावित भएको छ । काठमाडौँ–विराटनगर हवाई उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

विराटनगर विमानस्थल डुबानमा परेपछि विकल्पको रुपमा वायुसेवा कम्पनीले झापाको भद्रपुरमा उडान बढाएका छन् । बुद्ध एयर र यति यएरलायन्सले आज नियमति उडान बहेक थप उडान थपेका हु्न । बुद्ध एक सूचना जारी गरि भद्रपुरमा उडान संख्या थपेको जानकारी गराएको छ । भने यति यएरलाइन्सल दुई वटा विमान थप गरेको कम्पनीका प्रवक्ता सुदर्शन बर्तौलाले बताए । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।