आकस्मिक मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौँ ३ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो २ बजेलाई मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
बेमसौमी वर्षाका कारण देशका अधिकांश भूभागमा किसानहरु ठूलो मारमा परेको बेला प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । राहत तथा उद्धारको प्याकेज घोषणा गर्नको लागि मन्त्रिपरिषद् बैठक बोलाईएको भनिएको छ ।