image
image

अस्पताल पुगेर वैद्यलाई भेटे गृहमन्त्री खाणले

काठमाडौँ, २, कात्तिक । गृहमन्त्री बालकृष्ण खाणले नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणलाई अस्पताल पुगेर भेटेका छन्।गत आइतबार बिहानदेखि वैद्य थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराइरहेका छन्।

उनलाई दमलगायत समस्या देखिएको छ।


गृहमन्त्री खाणले मंगलबार बिहान वैद्यलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएको खाणको सचिवालयले जानकारी दिएको छ।

वैद्यको स्वास्थ्यमा सुधार भइरहेको चिकित्सकहरूले बताएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।