image
image

 सुर्खेत वीरेन्द्रनमा राजश्व छलेर सूर्तिजन्य पदार्थ बिक्रीवितरण

काठमाडौँ ७ फागुन- शिव शिखर एग्रो कम्पनीले राजश्व छली गरेको पाइएको छ । सुर्खेत वीरेन्द्रनगर स्थित उक्त कम्पनीले कर्णालीका विभिन्न ठाउमा सूर्तिजन्य पदार्थ विक्री वितरण गर्दै आइरहेको छ ।


राजश्व छलेर बजारमा विक्री वितरण गर्दै आइरहेको उक्त कम्पनिले वयलकम सूर्तिको प्याकेटमा आन्तरिक राजश्व कार्यालयको ट्यागसमेत नभएको पाइएको छ । सोही कम्पनीले उत्पादन गरेको अर्को सूर्ति लिप्सले पनि करिब पाँच महिना अघिसम्म राजश्व छलेको जनाइएको छ । पाँच महिनायता भने लिप्समा आन्तरिक राजश्व कार्यालयको ट्याग लगाएको छ ।

करिब आठ वर्षदेखि यस कम्पनीले सूर्तिजन्य पदार्थ उत्पादन गर्दै आएको कम्पनीले राजश्व छली गरेको कारण कम्पनीको सूर्तिसमेत बाँकेको कोहलपुर प्रहरीले बरामद गरेको थियो । अहिले सोही विषयमा तारेख पनि खेपी रहेको कम्पनी स्रोतले जनाएको छ । 
  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।