image
image
 वैद्य अस्पताल भर्ना

 वैद्य अस्पताल भर्ना

काठमाडौं असोज ३१ ।नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी का महासचिव मोहन वैद्य किरण अस्पताल भर्ना भएका छन्।
स्वास्थ्यमा समस्या देखिएपछि वैद्य आज थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका हुन्।

दम बढेपछि उनलाई अस्पताल लगिएको हो। अस्पताल लगेपछि उनको छातिको एक्सरे गरिएको थियो। छातिमा सामान्य दागसमेत देखिएको छ।
वैद्य लामो समयदेखि दमबाट पीडित छन्। उनको उपचार जारी रहेको र अवस्था सामान्य रहेको चिकित्सकहरूले बताएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।